अब अत्तरिया–धनगढी सडक खण्डमा उल्टो लेन प्रयोग गरे जरिवाना तिर्नुपर्ने
Onमोहना –अत्तरिया ६ लेन सडकमा उल्टो लेन प्रयोग गरी सवारी चलाएमा जरिवाना गराइने भएको छ। निर्माणाधीन उक्त सडकमा उल्टो बाटोबाट सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न गएको भन्दै उल्टो लेनमा सवारी चलाउनेलाई कारबाही गरिने भएको हो। उक्त सडक खण्डमा एकातिर छाडा पसुचौपायाले दुर्घटनाको…










