
कञ्चनपुर प्रहरीका भवन : कतै चुहिने, कतै डुवान पर्ने समस्या
Onकतै चुहिने कतै डुवान शुद्ध खानेपानी छैन, धाराकै पानी प्रयोग गर्छन, त्यो पनि वालुवाला पहिलाद राना कञ्चनपुर, ३१ भदौँ ,जनताको सुरक्षाका लागि २४ सै घण्टा खटिने कञ्चनपुरका नेपाल प्रहरी भवन कतै चुहिने कतै डुवान पर्ने समस्यामा छन् । प्रचण्डगर्मी र अबिरल बर्षातका…