
एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरमा तीन विभागको जिम्मेबारी
Onएकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरले विभिन्न जिम्मेबारी तोकेको छ । सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको जुम अनलाई बैठकबाट विभिन्न विभागको जिम्मेबारी दिएको हो । एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव गोबिन्द ढाँटले बरिष्ठतम संगठनका नेताहरुलाई जिम्मेबारी दिएको बताए…