कैलालीमा मोटरसाईकलको ठक्करबाट ३ जना घाइते
Onकैलालीमा मोटरसाईकलको ठक्करबाट ३ जना घाइते भएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीबाट धनगढी आइरहेको सुपप्र ०२०३००९ प ८३४९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा दुई जना घाइते भएका हुन्। मंगलबार साँझ साढे ६ बजेको समयमा ठक्कर दिँदा पैदलयात्री धनगढी उपमहानगरालिका वडा…










