बेलौरीमा काँग्रेसको तालबन्दी
Onकाँग्रेसले तालाबन्दी गरेको केही छिनमै प्रहरीले ताला तोडेको थियो। नेता विष्ट सहित काँग्रेस कञ्चनपुरका सह–सचिव पुष्कल चौधरी, जिल्ला सदस्य प्रकासराज पन्त, क्षेत्रीय सभापति गोपी प्रशाद उपाध्याय सहितका काँग्रेस नेता कार्यकर्ताले बेलौरी नगरपालिका कार्यालय प्रमुख चौधरीको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्। तालाबन्दीका कारण…










