
बेदकोट नगरको सातौँ नगर सभा सम्पन्न , ७२ करोड ४० लाख बजेट पारित
Onकञ्चनपुर,असार,११ । कञ्चनपुरको बेदकोट नगरपालिकाले सातौँ नगर सभाबाट आगामी बर्षका लागि ७२ करोड ४० लाख बराबरको बजेट पारित गरिएको छ । बुधवार सातौँ नगर सभाबाट काभिड १९ लाई मध्यनजर गरेर ४ करोड बजेज बिनियोजन गरिएको छ । कोभिड १९ कोरोना भाइरसको रोकथाम…