
संकटमा मातृभाषाका स्कुल
Onपहिलाद राना, कञ्चनपुर कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १९ वर्षिय करन रानाले २०६५ सालमा विद्यालय छोड्नुप¥यो । त्यसबेला उनी कक्षा ३ मा पढ्दै थिए । घरमा बोल्ने र विद्यालयमा पठनपाठन हुने भाषा अलग भएपछि उनलाई पढ्न निकै कठिन भयो । उनको घरपरिवारमा बोलिने…