बेलडाँडी प्रमुखका उम्मेदवार भट्टको पक्षमा जनसर्मथन बढ्दै स्वतन्त्र उम्मेदवार शाहको साथ बामका उम्मेदबार भट्टलाई
Onकञ्चनपुर । बेलडाँडी गाँउपालिका प्रमुखका एक स्वतन्त्र उम्मेदवारले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रमुखका साझा उम्मेदवार ईश्वरी प्रशाद भट्ट साथ सर्मथन दिएका छन । गाँउ प्रमुखका लागि युवा नेता शाहले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका थिए । मतदान…










