आजदेखि सिद्धनाथ मन्दिर महेन्द्रनगरमा महाआरती

आजदेखि सिद्धनाथ मन्दिर महेन्द्रनगरमा महाआरती

On

आजदेखि सिद्धनाथ मन्दिर महेन्द्रनगरमा महाआरती कञ्चनपुर, साउन १ आजदेखि कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा महाआरतीको हुन लागेको छ । जिल्ला मुकाम भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकोे सिद्धनाथ मन्दिरमा महाआरतीको हुन लागेको हो । सिद्धनाथ मन्दिर विकास समितिले पहिलो पटक आयोजना गरेको महाआरती कार्यक्रमको विधिवत…

छाउपडी प्रथा अन्त्यमा जोड 

छाउपडी प्रथा अन्त्यमा जोड 

On

छाउपडी प्रथा अन्त्यमा जोड सञ्जय महर , असार ३२ सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका छन । प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका हुन । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव…

एनएमबी बैंकद्वारा कञ्चन विद्यामन्दिर सामुदायिक कलेजलाई वाटर फिल्टर

एनएमबी बैंकद्वारा कञ्चन विद्यामन्दिर सामुदायिक कलेजलाई वाटर फिल्टर

On

कञ्चनपुर । एनएमबी बैंक महेन्द्रनगर शाखाले कञ्चन विद्यामन्दिर सामुदायिक कलेजलाई शुद्ध पिउने पानीका लागि ६ थान वाटर फिल्टर हस्तान्तरण गरेको छ । कर्पाेरेशन सामाजिक उत्तरदायित्व(सिएसआर) कार्यक्रम अन्र्तगत एनएमबी बैंक महेन्द्रनगर शाखाले कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै शुद्ध पिउने पानीका लागि वाटर फिल्टर…

आरक्षपीडितको पुर्नस्थापनाका लागि बेदकोट १० वडा कार्यालय पहल गर्दै 

आरक्षपीडितको पुर्नस्थापनाका लागि बेदकोट १० वडा कार्यालय पहल गर्दै 

On

आरक्षपीडितको पुर्नस्थापनाका लागि बेदकोट १० वडा कार्यालय पहल गर्दै धर्मा रोकाया कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका १० नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेका आरक्षपीडितको पुर्नस्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेको छ । बुधबार वडामा रहेका आरक्षपीडितसंग पुर्नस्थापनाका विषयमा छलफल गर्दै वडाध्यक्ष…

दोधारा चाँदनीमामा विपद् पूर्वतयारीका लागि ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न

दोधारा चाँदनीमामा विपद् पूर्वतयारीका लागि ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न

On

दोधारा चाँदनीमामा विपद् पूर्वतयारीका लागि ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अन्तर्गत ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न भएको छ। यो अभ्यास मनसुनमा आउन सक्ने बाढी, डुबान, भूक्षय र अत्यधिक वर्षा…

कञ्चनपुर अदालतमा मुद्दा फछ्र्यौट बृद्धि

कञ्चनपुर अदालतमा मुद्दा फछ्र्यौट बृद्धि

On

कञ्चनपुर । कञ्चनपुर जिल्ला अदालतले पछिल्ला बर्षहरुमा मुद्दा फर्छयौटमा बृद्धि गरेको छ । गत विगतका बर्षहरुकोे तुलनामा अदालतले कामकाज तिव्रता ल्याउँदै मुद्दा फछ्र्यौटमा बृद्धि गरेको होे । अदालतको चार बर्षको तथ्याङ्क अनुसार बर्षनी मुद्दा फछ्र्यौट दर बढाएको छ । आर्थिक बर्ष ०७८÷०७९ मा…

पत्रकार ऐरीको उपचारका लागि प्रेस सेन्टरद्वारा आर्थिक सहयोग  

पत्रकार ऐरीको उपचारका लागि प्रेस सेन्टरद्वारा आर्थिक सहयोग  

On

पत्रकार ऐरीको उपचारका लागि प्रेस सेन्टरद्वारा आर्थिक सहयोग  सञ्जय महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको छ । प्रेस सेन्टर नेपालले घाईते पत्रकार बीरसिह ऐरीलाई आर्थिक सहयोग गरेको होे । केही दिन अघि सडक दुर्घटनामा परेर जनसरोकार पोष्ट दैनिकका पत्रकार…

अखिल क्रान्तिकारी सुप विश्वविद्यालय स्ववियु चुनावमा होमियो 

अखिल क्रान्तिकारी सुप विश्वविद्यालय स्ववियु चुनावमा होमियो 

On

अखिल क्रान्तिकारी सुप विश्वविद्यालय स्ववियु चुनावमा होमियो लक्ष्मण नेगी कञ्चनपुर, असार ३१ अखिल क्रान्तिकारी सुदुरपश्चिम विश्विद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनमा होमिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी स्ववियु निर्वाचनमा होमिएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल ब….

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

On

कञ्चनपुर । कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन । कृषि ज्ञान केन्द्र कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा ‘कृषि तथ्याङ्क अद्यावधिकका लागि जिल्लाका पालिका प्रमुख, उपप्रमुख सहितका सरोकारवालासग गरेको अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका हुन । जिल्लाभरी कृषिका विभिन्न उत्पादित बस्तुको यथेष्ट…

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग 

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग 

On

सञ्जय महर  कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको छ । प्रेस सेन्टर नेपालले घाईते पत्रकार बीरसिह ऐरीलाई आर्थिक सहयोग गरेको होे । केही दिन अघि सडक दुर्घटनामा परेर जनसरोकार पोष्ट दैनिकका पत्रकार ऐरी घाईते भएका थिए । नेपाल पत्रकार महासंघ शाखा सदस्य…