झजपुरका भट्टको घरमा चोरी
Onकञ्चनपुर, साउन ७ कञ्चनपुरको उत्तरी भेग झजपुरा एक घरमा चोरी भएको छ । बेदकोट नगरपालिका ७ झजपुराका रामदत्त भट्टको घरमा चोरी भएको हो । गयराती भट्टको घरबाट चोर समुहले सुन,चाँदी लगायतका बहुमुल्य गरगहना सहितमा समान चोरेर लगेकोे जनाएको छ । घरधनी रामदत्त…










