इन्द्रेणी सांस्कृतिक सेवाबाट मृगौला पीडित अवस्थीको उपचारका लागि आर्थिक सहयोग
Onकञ्चनपुर , पुस ८, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १, गणेशपुरका दुवै मृगौला पिडित ४५ बर्षिया नन्दराज अबस्थी लाइ इन्द्रेणी सांस्कृतिक सेवा केन्द्र काठमाडौंका संचालक कृष्ण कडेलले मृगौला उपचारको लागि रु ३३,५०० आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक सहयोगका लागी इन्द्रेणीमा पुगेका अबस्थी लाइ…










