सुदूरको अतिक्रमित वन क्षेत्र हटाउन सरोकारवालाको प्रतिबद्धता
Onकञ्चनपुर । सुदूरपश्चिम प्रदेशको अतिक्रमित वन क्षेत्र हटाउन सरोकारवाला एकमत भएका छन । कञ्चनपुरका राजनीतिक दल सहितका वन सरक्षणकर्मी एकमत भएका हुन । बिहीबार वन निर्देशनालय धनगढी कैलालीले कञ्चनपुरमा आयोजित समन्वय गोष्ठीमा सहभागि सरोकारवालाहरुले अतिक्रमित वन क्षेत्रको जमिन खाली गर्नुपर्नेमा जोडदिएका छन…










