दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु
Onकञ्चनपुर । कञ्चनपुर स्थित दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । बेलौरी नगरपालिका ४ शान्तिपुरका स्थानीय किशोर राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले शनिबार दिउँसो पौडी खेल्न गएका चार जना…










