काँग्रेस बेलडाँडीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम
Onकेशव थापा नेपाली काँग्रेस बेलडाँडी गाँउ कार्य समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शनिबार बेलडाँडी काँग्रेस गाँउ कार्य समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । विजयादशमी, शुभदिपावली एव छठ पर्व ०८०को अवसरमा काँग्रेसले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ…










