सु.प विश्वविद्यालय मानविकी संकायका विभागीय प्रमुख माथी कालोमोसो ,नेविसंघले जिम्मा लियो ।
Onभुवन भट्ट महेन्द्रनगर असोज ७ ,सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसको मानविकि तथा सामाजिक संकायका विभागिय प्रमुख माथी नेपाली कांग्रेश निकट विद्यार्थी सँगठन नेविसंघले कालोमसि दलेको छ । संकाय प्रमुख खगेन्द्र जोशीमाथी कालोमसी दल्नुका साथै कार्यालयमा तोडफोड गरेको हो । मंगलबार बिहान एकाएक कार्यालयमा…










