डोटीमा कञ्चन डेभलपमेन्ट बैंकको शाखा विस्तार ।
Onकञ्चनपुर असोज १२ ,कञ्चनपुरको भीमदत्त नगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले डोटीमा शाखा विस्तार गरेको छ । आइतबार कञ्चन बैकले सिलगढी नगरपालिका–४ डोटी पिपल्ला बजारमा शाखा विस्तार गरेको हो । यो कञ्चन बैकको १७औँ शाखाको रुपमा विस्तार भएको छ ।…










