अछाममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु ।
Onअछाम भाद्र ५ , अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना तीन जनाको मृत्यु भएको छ। एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो। दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारले मृत्यु भएको थियो भने उपचारका…








