अखिल क्रान्तिकारीले गरे प्रज्वल साहीको स्मृतिमा वृक्षारोपण ।
Onकैलाली साउन ३२ ,नेकपा विप्लव निकट अखिल क्रान्तिकारी कैलाली जिल्ला विध्याथी संगठनले प्रज्वल साहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम गरेका छ । आज कैलाली जिल्लाको जनचेतना आधारभुत विध्यालयमा विप्लव निकटका विध्याथीहरुले साहीको सम्झनामा बोट बिरुवा तथा फुलहरु बोट वृक्षारोपण गरेको अखिल क्रान्तिकारी बिध्याथी नेता…










