उग्रतारा क्षेत्रको विकासका लागि बन्यो गुरुयोजना ।
Onदिपकराज भट्ट् डडेल्धुरा — सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ । उग्रतारा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना निर्माण गरिएको हा े। ८ वर्षीय आफ्नो कार्यकालमा गरिएका कामबारे जानकारी दिँदै उग्रतारा क्षेत्र विकास…










