भारतीय नागरिकलाई पुनर्वास ८ नम्बर वडाद्वारा नेपालमै जन्मिएको प्रमाणित
Onकञ्चनपुर । कञ्चनपुरको एक वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको छ । पुनर्वास नगरपालिका ८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो । भारतको मदुराई गाँउका नागर्जुन किटप्पा र बिमला किटप्पाका छोरा बालमुर्गन किटप्पा…










