शनिबार कञ्चनपुरमा समाजवादीको जागरण अभियान
Onधनसिह धामी कञ्चनपुर । पुर्वमेचीको झापादेखि शुरु भएको नेकपा एकीकृत समावादीको जागरण अभियान शनिबार कञ्चनपुरमा पुग्दैछ । बुधबार कैलाली पुगेको समाजवादीको जागरण अभियान शनिबार कञ्चनपुर पुग्ने नेकपा एकीकृत समाजवादी कञ्चनपुरले जनाएको छ । पाटी अध्यक्ष माधव कुमार नेपाल सहितका शिर्ष नेता कार्यकर्ता…










