प्रहरीको हतकडीमा रहेका शिक्षकलाई निर्धात कुटपिट
Onपुष्कर भट्ट कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीमाथि निर्घात कुटपिट भएको छ । सोही विद्यालयमा कक्षा १० मा अध्ययनरथ एक छात्राले आफुमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै शिक्षक बिरेन्द्र जोशीमाथि आरोप लगाएपछि आइतबार विद्यालयमा आन्दोलन…










