बेल्डाँडी खुला नकाउट फुटबल प्रतियोगिता :अल स्टार युवा क्लब “ए” , झिलमिला युवा समाज र वाई बि स्टार बिजय
Onकेशव थापा कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरेको छैठौं बेल्डाँडी खुला नकाउट फुटबल प्रतियोगिता २०८० को दोस्रो दिनका खेल सम्पन्न भएका छन्। मंगलबार बेल्डाँडिमा सञ्चालन भैरहेको बेल्डाँडी खुला फुटबल प्रतियोगिता २०८० को दोस्रो दिनका खेलमा अल स्टार युवा क्लब “ए” ,…








