बहुमतका युवा र विद्यार्थी संगठनले भने, भ्रष्टाचारीलाई उम्मेदवार नबनाउ
Onकञ्चनपुर, २३ असोज ,नेकपा (बहुमत) निकट जवसरमोर्चाहरूले देशव्यापी रुपमा संसदीय निर्वाचनमा विभिन्न क्षेत्रमा भ्रष्टाचार, राष्ट्रघात, ठगी र दलालीमा मुछिएका पात्रहरूलाई उम्मेदवार नबनाउन खबरदारी गर्दै कञ्चनपुर मा पनि आईतवार युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर ईन्चार्ज दिपेन्द्र सिह ऐरी र अखिल (क्रान्तिकारी)कञ्चनपुर ईन्चार्ज द्वारा हस्ताक्षरित…










