भवन अभावमा ग्यालरी र स्टेजमा पढ्न बाध्य ः अधारभूत तहका विद्यार्थी
Onकृष्ण नेपाली । कञ्चनपुरको पूर्णा माध्यमिक विद्यालयमा भवनको अभावका कारण आधारभूत तहका विद्यार्थीहरु बाहिर बसेर पढ्न बाध्य भएका छन । भीमदत्त नगरपालिका १२ ऐरीको पूर्णा माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या बढि भएकाले भवन अभावका कारण आधारभूत तहका विद्यार्थीहरु बाहिर बसेर पढ्न बाध्य भएका…










