बिमा रकमको लोभमा परी बन्दको मौका छोपी आफैले चलाएको टिप्परमा आगो लगाए
Onकञ्चनपुर ,भाद्र ७ । दाङमा चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्पर बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलको आह्वान गरिएको बन्दको मौका छोपी आगो लगाएका छन् । टिप्पर चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको…










