लागु औषधका तस्करमाथि बेलौरी प्रहरीको डण्डा
Onकञ्चनपुर । समाज विध्वङस पार्ने लागु औषध नियन्त्रणमा ईलाका प्रहरी कार्यालय बेलौरी सकृय देखिएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरी लागु औषध नियन्त्रणमा सकृय देखिएको हो । भारतीय सीमासंगै जोडिएको बेलौरी लागु औषधको ट्रान्जिट प्वाईन्ट बनिरहेका बेला गत…









