शिक्षक सरूवा सहमति दिन जवरजस्ती व्यवस्थापन समिति पैसा मागेर सहमति दिएको खुलासा
Onकञ्चनपुरको एक सामुदायिक बिध्यालय व्यवस्थापन समितिले शिक्षक सरूवा सहमति दिन जवरजस्ती पैसा मागेर सहमति दिएको खुलासा भएको छ । कञ्चनपुरको शुक्लाफाँटा १ गणेशपुरमा रहेको जनजागृति माध्यामिक विध्यालयको व्यवस्थापन समितिले एक शिक्षक बाट पैसा लिएको खुलासा भएको हो ।शिक्षक सरूवा सहमति दिन जवरजस्ती…










