भाई ठेकेदार, दाजु कार्यालय प्रमुख भएर हत्याएको ठेक्कामा बदमासी सेटिङ्गमा लिएको ठेक्का बाफतको सडक कालोपत्रेमा अनियमिता भएपछि सडक भत्किदै
Onकञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(१२ कालागौडीमा कालोपत्रे भएको सडक एक साता नहुँदै भत्किन थालेको छ । यो सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटअन्तर्गत तीन खण्डमा ४२ लाखको योजना हो । त्यसमा २५ लाखमा सम्झौता भएको थियो । असार मसान्तसम्म सक्ने गरी गत पुस…










