जहरराम लुहारको परिवारलाई बर्षा बन्यो जहर
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलिया स्थित स्वस्तानी टोलका जहरराम लुहारको परिवारलाई विपद आईलागेको छ । नीति, निर्माता एव सडक निर्माण गरेको वडा र भ्ीमद नगरपालिकाको अकमण्र्यताले जहरलाल लुहारको परिवारलाई विपद् आईलागेको हो । दुई दशक अघि दार्चुला पहाडबाट तराई झरेका…










