धनगडीमा अनुमति लिएर सञ्चालनमा रहेका निजि अस्पालको मनोमानी कर छलि गर्दै वेड थप सचालन
Onकञ्चनपुर, असार,२४ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलालीको धनगढीमा सञ्चालनमा रहेका निजी अस्पतालहरुले स्वीकृत पाएको भन्दा बढि बेड सञ्चालन गरेको भन्दै गुनासो गर्न थालिएको छ । निजी अस्पतालहरुले सरकारसंग कर छली गर्न कम बेडको अनुमति लिने बढि बेड सञ्चालनमा ल्याइएको…










