बुष्टर डोज लगाएर महिला मृत्यु प्रकरण : भीमदत्त नगरपालिकामा आन्दोलन काँग्रेसलाई भोट नदिएकाले न्याय दिन नसकिने भनेपछि पीडित पक्ष आन्दोलित
Onकञ्चनपुर । कोरोना महामारी बिरुद्धमा बुष्टर डोज खोप लगाएर मरेकी भीमदत्त नगरपालिका १९ बागफाँटाकी २० बर्षिया महिला गंगा रानाको मृत्यु प्रकरण चर्किएको छ । पीडित पक्षले शुक्रबार साँझ पनि नगरपालिकामा आन्दोलन गरेका छन । पीडित पक्षसंग केही काँग्रेसका नेताहरुले काँग्रेसलाई भोट नदिएकाले…










