मतदान शुरू १०३ बर्षका विष्णुमति जोशीले गरे कृष्ण आधारभुत विध्यालयमा मतदान

मतदान शुरू १०३ बर्षका विष्णुमति जोशीले गरे कृष्ण आधारभुत विध्यालयमा मतदान

On

कञ्चनपुर, बैशाख ,३० । स्थानिय तहको मतदान कार्य बिहान ७ बजेबाट देशभर शुरू भएको छ । कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहको कृष्ण आधारभुत बिध्यालय रामनगरमा  रहेको मतदान केन्द्रमा १०३ बर्षका विष्णुमति जोशीबाट  मतदान शुरू गरिएको छ । शुक्लाफाटाँ नगरपालिका वार्ड…

क्रान्तिकारी माओवादीको मसाल जुलुसमा सहभागि नेता पक्राउ, रिहाईको माग गर्दै महासचिव वैद्यद्धारा विज्ञप्ती जारी

क्रान्तिकारी माओवादीको मसाल जुलुसमा सहभागि नेता पक्राउ, रिहाईको माग गर्दै महासचिव वैद्यद्धारा विज्ञप्ती जारी

On

  कञ्चनपुर, बैखाख ,२९ ।  नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा साँझ काठमाण्डौँको असन चोकमा  मशाल जुलुस निकालेको छ । मशाल जुलुस निकालेको भन्दै प्रहरीले नेकपा क्रान्तिकारी माओवादीका पीविएम  दिनेश शर्मा, सीसीएम शारदा महत, क्रान्तिकारी माओवादीका नेता वसन्त वोगटी, हरिकृष्ण गजुरेल,…

पक्राउ परेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहाई

पक्राउ परेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहाई

On

  कञ्चनपुर, बैशाख, २९ । पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन रिहाई भएका छन । बास्तोला लाइ बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ थियो । सोधपुछको लागि भन्दै भालुवाङबाट प्रहरीले पक्राउ गरेको थियो । केहि बेर…

कृष्णपुरमा काँग्रेस मतदाता प्रभावित पार्न पैशा बाँड्दै

कृष्णपुरमा काँग्रेस मतदाता प्रभावित पार्न पैशा बाँड्दै

On

कञ्चनपुर । स्थानीय तहको निर्वाचन आउँन एक दिन बाँकी रहदा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसले मतदातालाई पैशा वितरण गरिरहेको तथ्य बाहिर आएको छ । गयराती नेपाली काँग्रेस कृष्णपुरका उम्मेदवारहरु निकट नेता कार्यकर्ताहरुले मतदाता प्रभावित पार्नका लागि पैशा वितरण गरिरहेको तथ्य बाहिर आएको…

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन पक्राउ

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन पक्राउ

On

  कञ्चनपुर, बैशाख ,२९ । नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन  पक्राउ परेका छन् । बास्तोला लाइ बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए…

लालझाडीमा माओवादीको लोकप्रियता देखेर एमाले कार्यकर्ता हाम्रा उम्मेदवारमाथि हमला गर्न थाले ः माओवादी

लालझाडीमा माओवादीको लोकप्रियता देखेर एमाले कार्यकर्ता हाम्रा उम्मेदवारमाथि हमला गर्न थाले ः माओवादी

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको लालझाडी गाँउपालिकामा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको छ । माओवादी केन्द्र कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै लालझाडीमा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको…

राना थारु समुदाय भन्छन, ‘ओली कञ्चनपुर आएपछि रानाथारु उम्मेदवारमाथि साँघात्मिक हमला बढ्यो’ 

राना थारु समुदाय भन्छन, ‘ओली कञ्चनपुर आएपछि रानाथारु उम्मेदवारमाथि साँघात्मिक हमला बढ्यो’ 

On

कञ्चनपुर । मंगलबार, बुधबार दुईदिन कञ्चनपुरको बेलौरी र लालझाडीमा नेकपा एमालेका नेता कार्यकर्ताको आक्र्रमणमा परी माओवादी, समाजवादीका उम्मेदवार घाईते भएका छन । मंगलबार बेलौरीमा एमाले नेता कार्यकर्ताको आक्र्रमणमा परी नेकपा एकीकृत समाजवादीका तर्फबाट बेलौरी नगर उप मेयरका उम्मेदवार नन्द कुमार राना र…

बिना मगर खाना खान जाँदा पनि चुनाव प्रचार भन्दै एमाले कार्यकर्ता त्रसिए

बिना मगर खाना खान जाँदा पनि चुनाव प्रचार भन्दै एमाले कार्यकर्ता त्रसिए

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका नेता कार्यकर्ता गुण्डाशैलीमा उत्रिएका छन । एमाले नेता कार्यकर्ताले लालझाडी गाँउपालिका १ माओवादी केन्द्रका उम्मेदवार दिनेश रानामाथि साँघात्मिक हमला गरेका छन । एमालेका कार्यकर्ताको आक्र्रमणमा परी वडाध्यक्षमा उम्मेदवार दिनेश राना लगायत आधा दर्जन स्थानीय घाईते भएका…

जहाँ राना थारु समुदायका उम्मेदवार त्यहाँ एमालेको आक्रमण

जहाँ राना थारु समुदायका उम्मेदवार त्यहाँ एमालेको आक्रमण

On

कञ्चनपुर । कञ्चनपुरमा नेकपा एमालेका नेता कार्यकर्ताहरुले राना थारु समुदायका उम्मेदवारलाई निसाना बनाईरहेका छन । राना थारु समुदायबाट अधिकाँस माओवादी र समाजवादीले उम्मेदवार अघि सारेका छन । जहाँ राना थारु समुदायका उम्मेदवार त्यहाँ एमालेले भौतिक आक्र्रमण गर्न थालेपछि कञ्चनपुरका राना थारु समुदाय…

लालझाडीमा एमाले उत्रियो गुण्डार्दीमा, माओवादीका वडाध्यक्षमा उम्मेदवार राना गम्भिर घाईते

लालझाडीमा एमाले उत्रियो गुण्डार्दीमा, माओवादीका वडाध्यक्षमा उम्मेदवार राना गम्भिर घाईते

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका नेता कार्यकर्ता गुण्डाशैलीमा उत्रिएका छन । एमाले नेता कार्यकर्ताले लालझाडी गाँउपालिका १ माओवादी केन्द्रका उम्मेदवार दिनेश रानामाथि साँघात्मिक हमला गरेका छन । एमालेका कार्यकर्ताको आक्र्मणमा परी उम्मेदवार दिनेश राना लगायत आधा दर्जन स्थानीय घाईते भएका छन…