काँग्रेस नेता पन्तद्वारा बेलौरीका मेयर चौधरीको खुलेरै प्रसंसा
Onकञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव महाधिवेशन प्रतिनिधी प्रकास राज पन्तले बेलौरी नगरका मेयर पोतिलाल चौधरी धन्यवादका पात्र भन्दै खुलेरै प्रसंसा गरेका छन । काँग्रेस महाधिवेशन प्रतिनिधि एव कालिका मन्दिर निर्माण समितिका अध्यक्ष पन्तले बेलौरी नगरका प्रमुख चौधरीको खुलेरै प्रसंसा गरेका…











