अखिल (क्रान्तिकारी)द्धारा पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न माग
Onकञ्चनपुर, चैत्र, ३ । अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । वुधवार नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । त्यस्तै विज्ञप्तिमा…










