बेलौरीमा राष्ट्रिय भूमी आयोगको काम द्रुत गतिमा बेलौरीका सबै जनतालाई लालपुर्जाको मालिक बनाउँछौँ : मेयर चौधरी
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरीमा राष्ट्रिय भूमी आयोगको काम दुत गतिमा अघि बढेको छ । सरकारले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व हस्तान्तर गर्ने लक्ष्य अनुरुप बेलौरी नगरपालिकाले राष्ट्रिय भूमी आयोगको काम दुत गतिमा अघि बढाएको छ । बेलौरी नगरपालिका प्रमुख…










