पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर्न अखिल क्रान्तिकारीको माग
Onकञ्चनपुर फाल्गुन ८ । पेट्रोलियम पदार्थको मुल्य खारेज गर्न अखिल क्रान्तिकारीले माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले आइतवार एक प्रेस विज्ञप्ती जारी गरेर पटक पटक भएको पेट्रोलियम पदार्थको मुल्यविद्धि अविलम्व खारेज गर्न…









