क्रान्तिकारी नेता भट्टद्वारा जन्मदिनको अवसरमा विपन्नलाई खाद्यान्न
Onकञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुुरका नेता सन्तोष भट्टले आफ्नो जन्मदिनको अवसरमा भीमदत्र नगरका एक दलित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सदस्य एव भीमदत्त नगरका उपाध्यक्ष भट्टले जन्मदिनको अवसर पारेर भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका प्रकास दमाईको…










