अखिल नेपाल भुमिहिन सुकुम्बासी संघले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष ढुङ्गानालाई बुझायो ज्ञापन पत्र
Onकञ्चनपुर, फाल्गुन, १३ । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट रहेको अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कञ्चनपुरले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष देबेन्द्र ढुङ्गाना लाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कञ्चनपुरले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष देबेन्द्र…










