महेन्द्रनगरमा एमसीसी सम्झैताको बिरोधमा प्रहरी र बन्द कर्ता बिच झडप एक जना घाइते
Onकञ्चनपुर ,फाल्गुन, १६ । एमसीसीको सम्झैताको बिरोधमा प्रहरी र बन्द कर्ता बिच झडप भएको छ । बिहानै महेन्द्रनगर नेपाल बन्द गराउन आएका बन्दकर्ता बिच झडप हुदँ एक जना घाइते भएका छन । प्रहरी बन्दकर्ता माथी एका एक लाठी प्रहार गर्दा नेकपा विप्लव…









