डिलाशैनी गाउँपालिकामा काम नगरेका योजनाको भुक्तानी गर्न अध्यक्ष बोहराको कर्मचारीलाइ दवाब
Onकञचनपुर, फाल्गुन, १९ । बैतडीको डिलाशैनी गाँउपालिकामा काम नगरेका योजनाको भुक्तानी गराउन कर्मचारीलाइ जनप्रतिनिधिले दवाब दिएको खुलेको छ । डिलाशैनी गाँउपालिका अध्यक्षले खानी पानी पाइपलाइन खरिद वाफत भनेर २० लाख गाडि भाडा वाफत ३५ लाख र वातावरणिय अध्यनको नाममा १५ लाखको…










