कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु

On

  कञ्चनपुर ,फाल्गुन, २३ । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । धनगडी अत्तरिया ६ लेनको सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा गम्विर घाइते भएकि  १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको माया मेट्रो अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो। धनगढी…

सुदूरका पहाडी जिल्ला जोड्ने नायल सडक विस्तार हुँदा भित्रि मधेशका जनता हर्षित

सुदूरका पहाडी जिल्ला जोड्ने नायल सडक विस्तार हुँदा भित्रि मधेशका जनता हर्षित

On

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका नायल भएर सुदूरपश्चिका पहाडी जिल्ला जोड्ने सडक विस्तार भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणि–बंक–दोमिल्ला–नायल भएर सुदूरपश्चिका पहाडी जिल्ला जोड्न सडक विस्तार भएको हो । कञ्चनपुरदेखि भित्रिमधेश नायर भएर डोटी हुँदै सुदूरका पहाडी जिल्ला जोड्ने छोटो…

नेकपा विप्लव भीमदत्त नगरले गर्यो सहिद परिवारलाइ सम्मान

नेकपा विप्लव भीमदत्त नगरले गर्यो सहिद परिवारलाइ सम्मान

On

  कञ्चनपुर फाल्गुन २२ ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर समिति,कञ्चनपुरलर जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने नगर भित्रका सहिद परिवार लाइ सम्मान गरेका छन। जनयुद्धका क्रममा सहादत प्राप्त महान ८ सहिदहरु कमरेड निर्मला सुनार, तेज वहादुर कार्की , प्रित वहादुर…

अखिल क्रान्तिकारीद्वारा सहिदहरुको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन 

अखिल क्रान्तिकारीद्वारा सहिदहरुको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन 

On

  कञ्चनपुर फाल्गुन २२।  सहिदहरुको सम्मान स्वरूप सनिवार कञ्चनपुरमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरले देशको हित र राष्ट्रियताको लागि बलिदान गरेका सहिदहरुको सम्झनामा सहिद सप्ताहको उपलक्ष्यमा दीप जलाएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष…

राम जानकी ग्रामिण बिधुत सहकारी संस्थाको अध्यक्षमा सुरत बिष्ट चयन

राम जानकी ग्रामिण बिधुत सहकारी संस्थाको अध्यक्षमा सुरत बिष्ट चयन

On

कञ्चनपुर, फाल्गुन, २१ ।कञ्चनपुरको शुक्लाफाँटा नगर पालिका वार्ड नम्वर १ बन्शाहमा रहेको राम जानकी ग्रामिण बिधुत सहकारी संस्थाको नयाँ कार्य समिति चयन भएको छ । सनिवार सम्पन्न अधिवेशनबाट अध्यक्ष सुरत बिष्ट चयन भएका छन । त्यस्तै संस्थाको उपाध्यक्ष धाना लुहार,सचिव  नरेन्द्र प्रसाद…

नेपालमा एउटा राष्ट्रघात थप भयो‌ : क्रान्तिकारी माओवादी महासचिव किरण 

नेपालमा एउटा राष्ट्रघात थप भयो‌ : क्रान्तिकारी माओवादी महासचिव किरण 

On

  काठमाण्डौँ ,फाल्गुन ,२० ।  काठमाडौँमा नेकपा विप्लव नेकपा क्रान्तिकारी माओवादी ,राष्ट्रिय जनमोर्चा नेपाल सहित ६ दल र २ मोर्चाको आह्वानमा एमसीसीविरुद्ध जनसभा सम्पन्न भएको छ । दसौँ हजार क्रान्तिकारी र देशभक्त शक्तिको सहभागितामा सुरु भएको प्रदर्शन र जनसभामा नेकपाका महासचिव विप्लवलगायत…

कोभिड-१९ रोकथाम तथा नियन्त्रण लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोभिड-१९ रोकथाम तथा नियन्त्रण लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

On

  बिकाश सिंह महता,कञ्चनपुर , फाल्गुन , २० । कञ्चनपुरमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। शुक्रबार कञचनपुर सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्य र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना महेन्द्रनगरमा कार्यक्रम सम्पन्न…

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता गर्न माग

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता गर्न माग

On

    कञ्चनपुर ,फाल्गुन,२० । अखिल क्रान्तिकारीले  पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता गर्न माग गरेको छ ।‌‌ नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी का केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले सुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पर्दाथको भएको मुल्य बृद्धि…

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो ,पेट्रोलको मूल्य प्रतिलिटर १५० पुग्यो

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो ,पेट्रोलको मूल्य प्रतिलिटर १५० पुग्यो

On

  कञ्चनपुर ,फाल्गु १९ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको हो। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल…

एमसीसी सम्झैतामा माओवादी केन्द्रले राष्ट्रघात गरेको भन्दै बहादुर शिह महराले गरे पार्टी परित्याग

एमसीसी सम्झैतामा माओवादी केन्द्रले राष्ट्रघात गरेको भन्दै बहादुर शिह महराले गरे पार्टी परित्याग

On

    कञचनपुर ,फाल्गुन ,१९ । एमसीसी सम्झैता संसद बाट अनुमोदन गर्न  नेकपा माओवादी केन्द्रले सहयोग गरेको भन्दै शुक्लाफाँटा नगरपालिका वार्ड ८ का अध्यक्ष‌ नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधि बहादुर शिंह महराले पार्टी परित्याग गरेका छन । नेकपा माओवादी केन्द्र…