एमसिसीको बिरोधमा बुटवलबाट क्रान्तिकारी माओवादीका पिविएम प्रेम सुवेदी सहित १८ जना गिरफ्तार

On

  कञचनपुर फाल्गुन ४ । एमसीसी सम्झैता बिरुद्धको आन्दोलनको क्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट नेकपा.(क्रान्तिकारी माओवादी)का पिविएम प्रेम सुवेदी सहित १८ जना आन्दोलनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । बुटवल बसपार्कबाट ९ जना , पश्चिम नवलपरासीबाट ४ जना दाङको भालुबाङबाट बिद्यार्थी नेताद्वय मनोज…

नवलपरासीको बर्दघाटबाट ४ जना बन्दकर्ता गिरफ्तार

नवलपरासीको बर्दघाटबाट ४ जना बन्दकर्ता गिरफ्तार

On

  नवलपरासी – पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले एमसीसी खारेजीको माग गर्दै गरेको बन्द आब्हानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको…

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडीमा तोडफोड

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडीमा तोडफोड

On

कञचनपुर फाल्गुन ४ ।  नेपाल बन्द कर्ताले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन । बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले उक्त गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् ।बन्दकर्ताले ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको…

कञ्चनपुरमा बन्दको प्रभाव सुनसान बजार फोटो फिचर

On

कञ्चनपुर फागुन ४ । कञ्चनपुर लगायत देशभर बिहानै देखि नेपाल बन्दको‌ प्रभाव परेको छ । एमसिसीको बिरोधमा भएको नेपाल  बन्दले शिक्षण संस्था विस्व विध्यालय , उध्योग धन्दा ,बजार व्यवसाय ,पसल यातायात लगायतका सम्पुर्ण संस्था  बिहानै देखि बन्द रहेका छन । एमसिसी सम्झैताको…

एमसिसी खारेजीको माग गर्दै महेन्द्रनगरमा मसाल जुलुस

एमसिसी खारेजीको माग गर्दै महेन्द्रनगरमा मसाल जुलुस

On

  कञ्चनपुर फाल्गुन ३।  कञ्चनपुरमा एमसिसी खारेजीको माग गर्दै मसाल जुलुस भएको छ । एमसीसी बिरुद्धमा फागुन ४ गते घोषणा गरिएको नेपाल बन्दको पुर्व सन्ध्यामा मंगलबार साँझ कञ्चनपुर नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिष्ट पार्टी विप्लव लगायका दलहरूले सयुक्त मसाल जुलुस निकालेका छन…

एमसिसीको बिरोधमा ४ गते नेपाल बन्द सयुक्त प्रेस विज्ञप्ती जारी

एमसिसीको बिरोधमा ४ गते नेपाल बन्द सयुक्त प्रेस विज्ञप्ती जारी

On

  कञ्चनपुर फाल्गुन ३ । एमसिसी खारेजको माग गर्दै नेपाल बन्दको घोषणा भएको छ ।  नेकपा  (क्रान्तिकारी माओवादी)  ,नेकपा विप्लव सहितका पाँच दल र देशभक्त जनगणतान्त्रित मोर्चा नेपालले  भोली फाल्गुन ४ गते एक दिन  नेपाल बन्दको घोषणा गरेका हुन । भोली ४…

एमसिसीको बिरोधमा फाल्गुन ४ गते नेपाल बन्दको घोषणा 

एमसिसीको बिरोधमा फाल्गुन ४ गते नेपाल बन्दको घोषणा 

On

कञ्चनपुर फाल्गुन ३ । एमसिसी खारेजको माग गर्दै नेपाल बन्दको घोषणा भएको छ ।  नेकपा  (क्रान्तिकारी माओवादी)  ,नेकपा विप्लव सहितका पाँच दल र देशभक्त जनगणतान्त्रित मोर्चा नेपालले  भोली फाल्गुन ४ गते एक दिन  नेपाल बन्दको घोषणा गरेका हुन । भोली ४ गते…

अमेरिकी दूताबासको गेटमा मशाल जुलुस क्रान्तिकारी माओवादीका दर्जनौं नेता गिरफ्तार

अमेरिकी दूताबासको गेटमा मशाल जुलुस क्रान्तिकारी माओवादीका दर्जनौं नेता गिरफ्तार

On

काठमाण्डौं फाल्गुन १ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले उपत्यकाका तीन स्थानमा मशाल जुलुस निकालेको छ । मशाल जुलुसको क्रममा क्रान्तिकारी माओवादीका पीवीएम दिनेश शर्मासहित दर्जनौं नेता कार्यकर्ताहरु गिरफ्तार परेका छन् । पार्टी पीवीएम दिनेश शर्मा सागरको नेतृत्वमा महाराजगञ्च…

किरियापुत्री पत्रकार दमाईलाई पुर्व प्रधानमन्त्रीले गरे टेलिफोन

किरियापुत्री पत्रकार दमाईलाई पुर्व प्रधानमन्त्रीले गरे टेलिफोन

On

कञ्चनपुर । कञ्चनपुरका किरियापुत्री पत्रकार कृष्ण दमाईलाई पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले टेलिफोन गरेका छन । पत्रकार दमाई नेपाल संस्कृत विश्वविद्यालय स्नाकोत्तर दोस्रो बर्ष आचार्य विषयमा विद्यार्थी पनि हुन । शनिबार बिहान नेकपा एकिकृत समाजवादीका अध्यक्ष एव पुर्व प्रधानमन्त्री नेपालले पत्रकार दमाईलाई टेलिफोन गरेका…

नेकपा (क्रान्तिकारी माओवादी ) कैलालीले‌ मनाए जनयुद्ध दिवस

नेकपा (क्रान्तिकारी माओवादी ) कैलालीले‌ मनाए जनयुद्ध दिवस

On

कञ्चनपुर फाल्गुन १ । नेकपा (क्रान्तिकारी माओवादी ) कैलाली जिल्लामा पनि  २७ औं जनयुद्ध दिवस एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान गरेर मनाएको छ । फागुन १ गते जनयुद्ध शुरूवात गरिएकाे सम्झनामा जनयुद्ध दिवस मनाएको हो। कैलालीमा भव्य रूपमा जनयुद्धको सम्झनामा जनयुद्ध मनाएको…