क्रान्तिकारी माओवादीले बर्दघाटमा जनयुद्धको २७ औं बार्षिकोत्सव मनायो
Onनवलपरासी ,१ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा जनयुद्धको २७ औ बार्षिकोत्सवको बिशेष कार्यक्रम बर्दघाटमा भएको छ । आइतवार त्रिवेणीचोकका कार्यक्रम आयोजना गरेर क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा जनयुद्ध जिन्दावाद ! महान शहिद अमर रहुन…










