डोटीका विद्यालयमै गएर कोरोना विरुद्धको खोप

डोटीका विद्यालयमै गएर कोरोना विरुद्धको खोप

On

डोटी । जोरायल गाउँपालिकाले विद्यालयमै गएर विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । पालिका भरीका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी बिद्यी भण्डारीले बताए ।…

पिएम कप छनौट प्रतियोगिता : बैतडीको विजयी शुरुआत

पिएम कप छनौट प्रतियोगिता : बैतडीको विजयी शुरुआत

On

प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटअन्तर्गत बैतडीले विजयी शुरुआत गरेको छ । महेन्द्रनगरको खुलामञ्चमा आज सम्पन्न छनौटको पहिलो खेलमा डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी शुरुआत गरेको हो । बैतडीले दिएको ३४१ रनको विशाल लक्ष्य पछ्याएको डोटी ३२.२ ओभरमा…

थप ३८२ जनामा कोरोना

थप ३८२ जनामा कोरोना

On

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९५९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो। उक्त अवधिमा पाँच हजार सात जनाको पीसीआर परीक्षण गरिएकोमा…

ए डिभिजन लिगः थ्री स्टारसंग जावलाखेल पराजित

ए डिभिजन लिगः थ्री स्टारसंग जावलाखेल पराजित

On

काठमाडौं – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले जित हात पारेको छ। दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो। थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले समान एकएक गोल…

महेन्द्रनगरमा ४० वर्ष पछि भुवा भुस्सा पर्व मनाइँदै

महेन्द्रनगरमा ४० वर्ष पछि भुवा भुस्सा पर्व मनाइँदै

On

महेन्द्रनगर । भीमदत्त नगरपालिका –७ हल्दुखालमा ४० वर्षपछि भुवा भुस्सा पर्व मनाइने भएको छ । संस्कृतीको जगेर्ना गर्न सिद्ध सामुदायीक सेवा समितीले पुर्वसंध्यामा पत्रकार सम्मेलनको आयोजना गरि जनसेवा माविमा भुवा भस्सो खेलिने जनाएको हो । पुष १८ गते देखी भुवा भस्सो खेलिन…

सुदूरपश्चिममा ३१.४९ प्रतिशतले धान उत्पादन घट्यो

सुदूरपश्चिममा ३१.४९ प्रतिशतले धान उत्पादन घट्यो

On

महेन्द्रनगर । सुदूरपश्चिममा गत वर्षको तुलनामा ३१.४९ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । बेमौसमी वर्षाका कारण यो वर्ष धान उत्पादनमा कमि आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा धान उत्पादनमा ह्रास आएको छ…

अनलाइनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी भैरहेको छ : सञ्चारमन्त्री

अनलाइनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी भैरहेको छ : सञ्चारमन्त्री

On

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताएका…

कञ्चनपुरमा छैटौं थारू राष्ट्रिय साहित्य सम्मेलन फागुन दोस्रो साता

कञ्चनपुरमा छैटौं थारू राष्ट्रिय साहित्य सम्मेलन फागुन दोस्रो साता

On

महेन्द्रनगर । छैटौं थारू राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरको कृष्णपुर नगरपालिका९६ सिंहपुरमा आयोजना गरिने भएको छ। फागुन १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ। कञ्चनपुरका नौ वटै स्थानीय तह…

एमालेको राष्ट्रिय सभा निर्वाचन लागि सुदूरपश्चिमबाट​ ९ जनाको नाम सिफारिस

एमालेको राष्ट्रिय सभा निर्वाचन लागि सुदूरपश्चिमबाट​ ९ जनाको नाम सिफारिस

On

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनको लागि एमालेका तर्फबाट ९ जनाको नाम सिफारिस भएको छ। खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिमले जनाएको छ। खुल्लाबाट तीन जना, महिलाबाट तीन जना र दलितबाट पनि तीन जनाको नाम सिफारिस गरिएको…

नेतृत्व चयनबारे छलफल गर्न माओवादी स्थायी समिति बैठक जारी

नेतृत्व चयनबारे छलफल गर्न माओवादी स्थायी समिति बैठक जारी

On

नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारीमा नेता देव गुरुङले महाधिवेशनमा प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र नेतृत्व चयनबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । शनिवारै महाधिवेशन सम्पन्न गर्ने माओवादीको…