भीमदत्त नगरसभाबाट २५ विधेयक पारित
Onभीमदत्त नगरपालिकाको नगरसभाले २५ विधेयक पारित गरेको छ। आइतबार नगर सदस्यबाट आएका सुझावलाई समेट्दै विधेयक पारित गरिएको हो। नगरपालिकाका प्रवक्ता हिमाल चन्दका अनुसार नगर सदस्यहरूलाई विधेयक अध्ययनका लागि एक साताको समय दिइएको थियो। ‘नगर सदस्यले विधेयक अध्ययन गरी नगरसभामा सुझाव पेश गर्नु…










