विपद्मा पीडितलाई सहयोग
Onबझाङ । बझाङमा कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट धनजनको क्षतिमा परेका पिडीतलाई बिभिन्न दाताहरुले सहयोग गरेका छन् । जिल्ला पुख्र्यौली घर भएर कैलालीमा बस्दै आएकाहरु र जिल्लाका डाक्टरहरुले संकलन गरेको राहत बझाङका विपद् पीडितहरुलाई वितरण गरिएको छ ।…











