कञ्चनपुरमा भरुवा बन्दुक बरामद
Onमहेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ बाणीस्थित आदर्श सामुदायिक वन र गोलाबारी सामुदायिक वनको बिच खोलाको किनारबाट बेवारिसे अवस्थामा प्रहरीले एकनाले भरुवा बन्दुक फेला पारेको छ । सोमबार इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको टोलीले उक्त बन्दुक बरामद…










