भूपेन्द्र बडुवाल हत्या प्रकरण : २१ जनाविरुद्ध मुद्दा, जन्मकैद सजाय मागदाबी
Onकैलाली । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणको विवरण सार्वजनिक गर्दे प्रहरीले २१ जना विरुद्ध मुद्धा दायर गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो । प्रहरीले उक्त घटनामा २१ जनालाई अभियुक्त बनाएको छ ।…









