सूनको मुल्यमा सामान्य गिरावट
Onनेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय र तेजाबी सुनको मूल्य ९१ हजार दुइ सय…










